दफा ८
कर्मचारी सम्बन्धी व्यवस्था
८. कर्मचारी सम्बन्धी व्यवस्था
समितिले आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्न सक्नेछ र निजहरूको सेवा, शर्त र सुविधा समितिले बनाएको नियममा तोकिए बमोजिम हुनेछ ।